एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौं । नेकपा(एकीकृत समाजवादी)का निवर्तमान महासचिव घनश्याम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने बताएका छन् । बिहीवार एकीकृत समाजवादीको महाधिवेशनस्थल कमलादीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भुसालले आफूहरु पुष्पकमल दाहाल नेतृत्वको

रविविरूद्धको मुद्दाको सुनुवाइ सकियो, आजै आउला फैसला ?

काठमाडौं । गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ सकिएको छ । महान्यायाधिवक्ताको कार्यालयले जाहेरी नपरेको भन्दै क्लिन चिट दिएपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार अपराह्न सुनुवाइ सकिएको छ । न्यायाधीशहरु

मनसुन नेपाल भित्रिएको २५ दिनमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति

काठमाडौं । नेपालमा गत जेठ २८ गतेदेखि यो वर्षको मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । साथै आगामी आईतवारसम्म अत्याधिक वर्षा हुने भएकाले

सहकारी छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई बोलायो

काठमाडौं । सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले गृहसचिव र प्रहरी महानिरीक्षकलाई छलफलमा बोलाएको छ । शुक्रबार बिहान ११ बजे बस्ने बैठकमा गृहसचिव एकनारायण अर्याल र

पर्यटनमन्त्री तामाङको दाबी: आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउँछौं

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले आगामी आर्थिक वर्ष नेपालमा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न सरकार सफल हुने दाबी गरेका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा

बाँकेमा फरार प्रतिवादी पक्राउ गर्न प्रहरीको गोली प्रहार

बाँके । बाँकेको डुडुवा गाउँपालिका–६, सिखनपुरवामा फरार प्रतिवादी पक्राउ गर्न खोज्दा बिहीबार स्थानीय र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले गोली प्रहार गरेको छ । स्थानीयहरुले प्रहरीमाथि ढुंगामुढा

प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण: दीर्घकालीन असर पर्ने काम नगर्नू

काठमाडौं । नेकपा एमालेले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न/नगराउन सरकारलाई ध्यानाकर्षण गराएको छ । बिहीबार एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा नेकपा एमालेले विश्वासको मत फिर्ता लिएपछि सरकार

सांसदहरुको माग सम्बोधन हुनेगरी मन्त्रालयगत बजेट विनियोजन गरेको छुः मन्त्री बुढा

काठमाडौं । सहरी विकासमन्त्री धनबहादुर बुढाले आफूले सांसदहरुको माग सम्बोधन हुने गरी मन्त्रालयगत बजेट विनियोजन गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा सांसदहरुले मन्त्रालयगत बजेटमाथि उठाएका प्रश्नको जवाफ दिने क्रममा

वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना

तनहुँ । तनहुँको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल

बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नबुझाइ किन फर्किए ?

काठमाडौं । राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका मन्त्रीहरु राजीनामा नदिई फर्किएका छन् । बिहीबार रास्पाका मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटार पुगेका थिए तर उनीहरु पत्र नबुझाइ फर्किएका थिए । प्रधानमन्त्रीसँगको भेटपछि