बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्दै काठमाडौं

काठमाडौं । काठमाडौं महानगरपालिकाले अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडामा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ । काठमाडौं उपत्यकाबाट उक्त स्थानमा पुर्याइएको कुहिने फोहरलाई थप व्यवस्थापन गर्न र बञ्चरेडाँडाको

आज देशभर वर्षा, यी प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर पूर्णतया बदली रही वर्षा भइरहेको छ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाँकी

पहिरोका कारण सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध

मकवानपुर । हेटौंडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो। वर्षाको कारण

गिरीबन्धुले बेचेको जग्गा फुकुवा गर्न सभामुख घिमिरेको चासो

काठमाडौं । गिरीबन्धु टी स्टेटले २०६० सालमा बेचबिखन गरेको विवादास्पद ५१ विघा जग्गा बेचबिखन रोक्का भएको खुलाउनका लागि सभामुखि देवराज घिमिरेले चासो देखाएका छन् । हदबन्दी प्रयोजनका लागि गणना गर्नू

देशभर वर्षाको सम्भावना, आइतबारसम्म बाढीको जोखिम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान माहाशाखाले आइतबारसम्म मुलुकका विभिन्न स्थानमा बाढीको जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । आइतबारसम्म भारी वर्षाको सम्भावना रहेकाले

पुरानो सरकार कहिले बिदा हुने भन्न सकिँदैनः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चालाई क्रियाशिल बनाउनुपर्ने बताए । शुक्रबार काठमाडौंमा सम्पन्न पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताए । समाजवादी मोर्चाको बैठक बस्न ढिला

सहकारी ठग्ने २९४ जना पक्राउ, ८५६ फरारः वित्तीय अपराध अनुसन्धानको जिम्मा हाम्रो होइनः प्रहरी

काठमाडौं । नेपाल प्रहरीले वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी आफूहरुलाई नभएको बताएको छ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा प्रहरी महानिरीक्षक वसन्तबहादुर

एमाले फुटाएर एसबाट मन्त्री बनेका प्रेम आले केन्द्रीय कमिटीमा अटाएनन्

काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले घोषणा गरेको केन्द्रीय कमिटीमा पूर्वमन्त्री एवं समाजवादीकै नेता प्रेम आलेको नाम भने छुटाइएको छ । पार्टीले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दा नेता

जलविद्युत् आयोजनाको इन्टेकको ढलान भत्किदा ३ जना बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसीम निर्माणाधीन जलविद्युत् आयोजनाको इन्टेकको ढलान भत्किदा ३ जना बेपत्ता भएका छन् । ढलान भत्किदा फसेका १० जना मजदुरमध्ये ७ जनाको उद्धार गरिएको छ । बाँकीको उद्धार

गृहसचिव, प्रहरी महानिरीक्षकसँग यस्तो भयो सहकारी छानबिन संसदीय समितिको छलफल

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बचतकर्ता ठग्ने सहकारी सञ्चालकको अनुसन्धानका विषयमा छलफल गरेको छ । समितिले आजको बैठकमा सहकारीबाट बचतकर्तालाई ठगेर देश छोडेर