नारायणी नदीको बाढीले झोलुंगे पुल बगायो

चितवन । नारायणी नदीको बाढीले चितवनको भरतपुर महानगरपालिका–३ स्थित झोलुङ्गे पुल बगाएको छ । न्यूरोड र नगरवन जोड्ने नारायणी नदीमा रहेको झोलुङ्गे पुल बाढीले बगाएको हो । प्रमुख जिल्ला अधिकारी

आज यी प्रदेशमा मेघ गर्जन/चट्याङसहित ठूलो पानी पर्ने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वदेखि पश्चिमसम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । हाल देशभर साधारणतयादेखि पूर्णतया बदली रहेको छ

बाढी, पहिरो र डुबानमा परि ८ को मृत्यु, छ बेपत्ता

काठमाडौं । भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार शनिबार विपद्जन्य घटनामा परेर अन्य छजना बेपत्ता भएका

कालीगण्डकी करिडोर ठप्प, ४ ठाउँमा पहिरो

गलकोट (बागलुङ) । शनिबार बिहानैदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङखण्ड अझै खुल्न सकेको छैन । लगातारको वर्षाका कारण करिडोरको चार ठाउँमा पहिरो खसेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी

मेलम्चीको बाढीले बेलीब्रिज बगाउने खतरा

सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटेबजारमा रहेको बेलीब्रिज बगाउने खतरा रहेको छ । बाढीले बेलीब्रिज रहेको भू-भाग कटान गरिरहेको छ । विसं २०७८

सप्तकोशीमा पानीको बहाव उच्च, ४१ ढोका खोलिए

धरान (सुनसरी) । सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा तीन लाख १६ हजार आठ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन

भारतमा ४ नेपालीको घाँटी रेटेर विभत्स हत्या, एकको पहिचान

काठमाडौं । भारतको मेघालयमा ४ नेपालीको घाँटी रेटेर हत्या भएको छ । मेघालयको एक कोइलाखानीमा काम गर्न गएका ४ जना मजदुरको हत्या भएको अपुष्ट खबर प्राप्त भएको छ । उनीहरू

हुनेवाला प्रमज्यू, खोलाछेउ बस्ने २ हजार परिवारलाई गिरिबन्धुमा राख्ने व्यवस्था मिलाउनुस्: बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई राजधानीका बाढीपिडितलाई गिरिबन्धु टि स्टेटमा व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । निकट भविष्यमै प्रधानमन्त्री बन्दै गरेका ओलीलाई

पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानान्तरण गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्कालै स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन । गृहमन्त्रालयमा भएको

पहिरामा पुरिएर काठमाडौंमा एक जनाको मृत्यु, नदी छेउका बस्ती डुबानमा

काठमाडौं । काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा