संसद्‍मा गीतको दोहोरी (भिडियो)

काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरंगीत बनेको छ । उक्त सहमतिलगत्तै

मन्त्रालयको मूलढोकामै लुडो खेलेर बस्छन् कर्मचारी

काठमाडौं । असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई । तर, मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा भने केही राष्ट्रसेवक

कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द, ट्र्याक नै बग्दा समस्या

बागलुङ । लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ । करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

सुतिरहेका बेला ओछ्यानबाट भुइँमा खस्दा घरभित्र पसेको बाढीमा डुबेर ७ महिने शिशुको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो । राति सुतिरहेका

विश्वासको मत पाएको दुई दिनमै संकटमा मधेस सरकार, कांग्रेस नेतृत्वमा सरकार बनाउन कसरत

काठमाडौं । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत पाएको दुई दिन नबित्दै मन्त्रालय बाँडफाँटमा कुरा नमिल्दा जनमत नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ । मुख्यमन्त्री सिंहलाई पहिला विश्वासको

सरकार नै हुण्डी कारोबारमा संलग्न: सांसद साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार आफैँ हुण्डी कारोबारमा संलग्न रहेको आरोप लगाएका छन् । कालोधनलाई सेता बनाउन सरकारका मन्त्रीहरु नै कानुनले प्रतिवन्ध लगाएको हुण्डी कारोकारमा संलग्न

आजदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुने

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सोमबारदेखि केही दिन मनसुन क्रमशः निष्क्रिय हुँदै जानुका साथै देशका अधिकांश भू–भागमा वर्षा कम हुने पूर्वानुमान गरेको छ । विभागका अनुसार न्यूनचापीय रेखा

बाढीपहिरोले हालसम्म ७० जनाको मृत्यु, पाँच बेपत्ता

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा

नयाँ सरकार बन्न नदिन प्रधानमन्त्री संविधानमा प्वाल खोज्दै हुनुहुन्छः सांसद गैरे (भिडियो)

काठमाडौं । नेकपा(एमाले)का सांसद ठाकुरप्रसाद गैरेले प्रधानमन्त्री पुष्पकमल दाहाल अल्पमतमा परेको भए पनि संविधानमा प्वाल खोजेर बसिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद गैरेले

२० अर्ब डलर ऋण माग गर्दै बंगलादेशी प्रधानमन्त्री हसिना चीन भ्रमणमा

रेलमार्ग, पुल हुँदै अस्पताल र ग्यास पाइपलाइन लगायतका ठूला पूर्वाधार परियोजनाका लागि २० अर्ब डलर ऋण माग गर्न बंगलादेशी प्रधानमन्त्री शेख हसिना सोमबार चीनको राजकीय भ्रमणमा जाँदैछिन् । एजेन्सी ।