पहिरोले अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडकमा लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी

देशभर झण्डै ३९ प्रतिशत रोपाइँ सम्पन्‍न

काठमाडौँ । समयमै वर्षा भएसँगै आइतबारसम्म देशभर ३८.६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा

एआई विज्ञसँग सञ्चारमन्त्रीले भनिन्: नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र अब सूचना प्रविधि

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपालले विश्वसँग प्रतिष्पर्धा गर्नसक्ने क्षेत्र नै सूचना प्रविधि भएकाले मुलुकको ध्यान यसमै केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छन् । आर्टिफिसियल इन्टेलिजेन्स

एक सातादेखि कर्णालीका पाँच जिल्लामा यातायात अवरुद्ध

मुगु । एक सातादेखि कर्णाली प्रदेशका पाँच जिल्लामा यातायात सेवा अवरुद्ध भएको छ । लगातारको वर्षा र मौसममा आएको खराबीले सडक र हवाई दुवै सेवा अवरुद्ध भएका हुन् । यहाँका

युक्रेनी बाल अस्पतालमा रुसको आक्रमण, २० भन्दा बढीको मृत्यु

एजेन्सी । रूसी क्षेप्यास्त्र युक्रेनको राजधानीस्थित एक बाल अस्पतालमा ठोक्किएको छ । उक्त आक्रमणबाट कम्तीमा २० जनाको मृत्यु भएको छ । त्यसैगरी, मध्य युक्रेनी शहर क्राइभी रिहमा भएको आक्रमणमा १०

यार्सागुम्बा टिप्न हिमाल गएको बेला गाउँमा लुटपाट गर्ने ३ जना पक्राउ

काठमाडौं । मुगुको मुगम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँमा भएको २४ घर र सार्वजनिक गुम्बा तोडफोड गरी लुटपाट गर्नेलाई प्रहरीले सार्वजनिक गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको

४० डिग्रीसम्म तापक्रम हुने नवलपुरमा व्यावसायिक स्याउ खेती

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ । प्राय चिसो हावापानी भएको भूगोलमा खेती गरिने स्याउ पहिलो पटक मधेशमा एग्रिकल्चर एण्ड फरेस्ट कञ्जरभेसन रिसर्च सेन्टर

हुप्सेकोट गाउँपालिकाको धौवादीबाट फलाम उत्खनन् गरिने

नवलपरासी । हाल भइरहेको फलाम आयात घटाउन सरकारले देशभित्रै फलाम उत्खनन गर्ने भएको छ । खानी तथा भूगर्भ विभागले गण्डकी प्रदेशको नवलपरासी (पूर्व)मा पर्ने हुप्सेकोट गाउँपालिका–५ को पश्चिम नाम्जाकोटदेखि पूर्वी

यस्तो देखियो काठमाडौं महानगरमा मर्मतपछि सडकपेटी (तस्बिरहरु)

काठमाडौं । काठमाडौं महानगरले सडकपेटी सुधार र मर्मतको कार्य थालेपछि अहिले काठमाडौंका विभिन्न स्थानका सडकपेटी सुन्दर देखिन थालेका छन् । यति मात्र नभएर सडकपेटी अपाङ्गमैत्री भएकाले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि

अफलाइन राइडिङ गर्ने क्रममा दुर्घटना भएपछि भागेका तीन जना चालक पक्राउ

काठमाडौं । प्रहरीले अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गरी फरार रहेका तीन जनालाई पक्राउ गरेको छ । असार १५ गते काठमाडौं महानगरपालिका-१ जमल कान्तिपथस्थित होटल यल्लो प्यागोडा अगाडि सडकमा दुर्घटना हुँदा