संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन:

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक

कैलालीमा एक हजार बढी डेंगीका बिरामी

टीकापुर । गत वर्षको तुलनामा यस वर्ष कैलालीमा डेंगीका बिरामीको संख्यामा वृद्धि भएको छ । यस वर्ष एक हजार एक जनाभन्दा धेरै डेंगी सङ्क्रमित भएका छन् । गत वर्ष ४५५

ट्रेड युनियन आन्दोलन राजनीतिको शिकार बन्यो : अध्यक्ष कुँवर

काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले ट्रेड युनियन आन्दोलन विभिन्न समस्या र घेराबन्दीमा रहेको आरोप लगाएका छन् । साथै ट्रेड युनियन आन्दोलनलाई राजनीतिक आन्दोलनका रुपमा बुझ्दा पनि

काठमाडौं महानगरमा ३० जना हेभी सवारी चालक माग, कसरी दिने आवेदन ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० जना हेभी सवारी चालक माग गरेको छ । महानगरले प्रशासन समूह अन्तर्गत प्रथम तहका लागि ३० जना हेभी चालक माग गरेको सूचना प्रकाशन गरेको हो

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुन चाँदीको मूल्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल

गाजाको विद्यालयमा इजरायली हवाई आक्रमणः २५ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजापट्टीको खान युनिस सहरमा रहेको एउटा विद्यालयलाई लक्षित गरी इजरायलले हवाई आक्रमण गर्दा कम्तीमा २५ प्यालेस्टाइनीको मृत्यु भएको छ । अरु थुप्रै घाइते भएका छन् । इजरायली

सरकारी खातामा २ खर्ब ५१ अर्ब नगद मौज्दात थुप्रिँदासमेत निर्माण व्यवसायीले ६० अर्ब पाएनन्

काठमाडौैं । सरकारको खातामा २ खर्ब ५१ अर्ब ५५ करोड रुपैयाँ नगद थुप्रिँदासमेत निर्माण व्यवसायीले भने काम गरेको ६० अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् । नेपाल राष्ट्र बैैंकले सार्वजनिक गरेको

सर्वेक्षण भन्छ: नियमित बचतले निद्रामा सुधार ल्याउँछ

एजेन्सी । बचत रकमले मानिसको सुताइ वा निद्रामा सुधार ल्याउने एक अनुसन्धानले देखाएको छ । थोरै भए पनि मासिक रुपमा सीमित रकम जोगाएर राख्दा उक्त रकमले मानिसलाई आराम गर्न र

मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौं उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै

छानबिन समितिले जेलमा भएका सहकारी सञ्चालकसँग पनि सोधपुछ गर्ने

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सभापति सूर्यबहादुर थापाले जेलमा भएका सहकारीका सञ्चालकहरुसँग पनि सोधपुछ गर्ने बताएका छन् । बुधबार सहकारी पीडितहरुसँगको छलफलमा बौल्दै सभापति