साउदी एयरको जहाज अवतरण गर्दा आगो लाग्यो

एजेन्सी । पाकिस्तानको पेसावरमा अवतरण गर्नुअघि साउदी एयरलाइन्सको विमानमा आगलागी भएको छ । पेसावरको बचा खान अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा जहाजमा आगो लागेको हो । तर पाइलटले उडानमा

सहकारी संस्था सञ्चालनका विषयमा अनुसन्धान गर्न छानबिन समितिलाई अर्थ मन्त्रालयको सुझाव

काठमाडौं । सहकारी क्षेत्रका कानुनमा सुधार, संस्थागत परिचालन र संस्था सञ्चालनको विषयमा अनुसन्धान गर्न अर्थ मन्त्रालयले सुझाव दिएको छ । बिहीबार बसेको सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष

बस्ती पस्दैछ बलान नदीको बाढी

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा

धार फेर्दै बस्ती पस्यो चौधर नदी, विस्थापितहरुको बास स्कुलमा

महेन्द्रनगर । कञ्चनपुरको चौधर नदी धार परिर्वतन गर्दै बस्तीमा पसेको छ । हालै आएको बाढीले चौधर नदीले धार परिवर्तन गर्दा बेल्लाडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही वडा प्रभावित बनेका छन्

राप्रपाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

‘नीतिगत भ्रष्टाचारको पोल खुल्ने भएपछि राष्ट्रिय सभा स्थगित’

काठमाडौं । राष्ट्रिय सभाका चार राजनैतिक दलले नीतिगत भ्रष्टाचारको पोल खुल्ने भएपछि सभा स्थगित भएको आरोप लगाएका छन् । अर्थमन्त्रीको अनुपस्थिति हुने भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वैठक स्थगित

कसरी बनाउने राम्रो घर?, यस्ता छन् घरको डाक्टरका ८ टिप्स

बहिरी राष्ट्रहरुको तुलनामा नेपालीहरु आफ्नो घर र जग्गाका विषयमा बढी संवेदनशील छन् । कतिपयको त जिन्दगीको लक्ष्य नै शहरमा जग्गा किन्ने र घर बनाउने भएको सुनिन्छ । तथापि जग्गा खरिद

गण्डकीमा ५० प्रतिशत रोपाइँ सकियो

गण्डकी । असार तेस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब ५० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । सबैभन्दा बढी कास्कीमा छ हजार नौ सय ७५ हेक्टर र सबैभन्दा कम गोरखामा चार सय

नारायणी नदीले सतर्कता तह पार गर्‍यो, स्थानीयलाई सतर्क रहन आग्रह

नारयणीको बाढीले गैँडाकोट, कावासोती, देवचुली, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका प्रभावित हुनसक्ने नवलपुर । निरन्तरको झरीसँगै नारायणी नदीले सतर्कता तह पार गरेको छ । नारायणी नदीको जलाधार क्षेत्रमा निरन्तर

संविधान संशोधन कुनै एक पार्टीले मात्र चाहेर हुँदैन: गगन थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै एक राजनीतिक पार्टीले चाहेर मात्र संविधान संशोधन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक