मौद्रिक नीतिमा गरिएको कडाइले अर्थतन्त्र सुधारको बाटोमा छ:

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)को नेपाल आवसीय प्रतिनिधि टेरेसा दवान सान्चेजले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको कडाइले अप्ठ्यारो अवस्थामा जानसक्ने अर्थतन्त्रलाई सुधार गरेको बताएकी छन् । ‘मौद्रिक नीतिमा

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाः ४३ स्थानीय तहले बजेट खर्च गर्नै सकेनन्

काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत् स्थानीय तहलाई बिनियोजन हुने बजेटमा ४३ वटा स्थानीय तहको आर्थिक प्रगति शून्य देखिएको छ । गत आर्थिक वर्षमा देशभरका ७५३ स्थानीय तहहरुमध्येका ४३ स्थानीय

चालु आवको अन्त्यसम्ममा बीमाको पहुँच ५०% पुग्ने, दलका घोषणापत्रमा बीमालाई समेट्न पहल

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्ममा नेपालमा बीमाको पहुँच ५० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । चालु आवको अन्त्यसम्ममा जीवन बीमाको पहुँच ५० प्रतिशत नागरिकमा पुग्ने अनुमान गरिएको

भक्तपुर पुगेर चिनियाँ नेता लीले भने- नेपाली कलासंस्कृति चिनियाँ कलासंस्कृतिसँग मिल्दोजुल्दो

भक्तपुर । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्शुले आज भक्तपुरको ऐतिहासिक सम्पदाहरुको अवलोकन गरेका छन् । बिहान ९:२० बजे ऐतिहासिक विश्व सम्पदा सूचीमा सूचीकृत भक्तपुर दरबार

पोखरामा हटाइँदै अवैध संरचना, सातदिने सूचना

पोखरा । पोखरा महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउन थालिएको छ । गत साता पोखरा–९ महेन्द्रपुलस्थित आफ्नै स्वामित्वको भवनमा डोजर चलाएको महानगरले कानुन मिचेर बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ ।

रुमखोला लघुजलविद्युत् परियोजना सञ्चालन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा रहेको ५१ किलोवाट क्षमताको रुमखोला जलविद्युत् परियोजना करिब डेढ महिनापछि सञ्चालन भएको छ । मालिका गाउँपालिका–१ मा रहेको परियोजनाको नहर भासिएपछि गत साउन १७ गतेदेखि

भारतको नम्बर १ मिनरलवाटर बिस्लेरीको कथाः शुरु गर्दा रोसीलाई पागल भन्थे, खर्बौंको भयो, टाटाले किन्दै

एजेन्सी । भर्खरै स्वतन्त्रता प्राप्त गरेर नयाँ राजनीतिक वातावरण बनिरहेको भारतमा तीब्र गतिमा व्यवसाय विस्तार हुँदै थियो । ठीक त्यही समय सेसार रोसी नामक डाक्टरका दिमागमा एकदिन ‘बिजनेश आइडिया’ आयो

सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएकोमा बुधबार ७ सय रुपैयाँले घटेर ९२

आर्थिक संकुचनको असर: साउनमा १५१ करोडका ८ हजार पोलिसी सरेण्डर, नेपाल लाइफको मात्रै साढे ३ हजार

काठममाडौं । बीमामा आर्थिक संकुचनको असर देखिएको छ । चालु आर्थिक वर्षको साउन महिनामा जीवन बीमा कम्पनीहरूमा एक अर्ब ५१ करोड रूपैयाँका ८ हजार पोलिसी सरेण्डर (त्याग, समर्पण) भएका छन्

काठमाडौं महानगरपालिकाको ट्राफिक प्रहरी सल्लाहकारमा पूर्व एसएसपी श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वप्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । कामपाका मेयरले उनलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेका हुन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयको