भ्रष्टाचार मुद्दा: अख्तियारको इतिहासमै कम सफलता भएको वर्ष

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८र७९ मा दायर मुद्दाका हिसाबले कम सफलता प्राप्त गरेको छ । उसले आफ्नो ३२ वर्षे इतिहासमै दायर मुद्दामा कम सफलता प्राप्त गरेको हो

टुकुचा बारेको मुद्दामा उच्च अदालतले दियो प्रमाण झिकाउन आदेश

काठमाडौं । टुकुचा खोला अतिक्रमण गरि बनाइएका संरचना हटाउने महानगरको कदममा उच्च अदालत पाटनले प्रमाण झिकाउन आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीशद्वय गोकर्ण डाँगी र नारायणप्रसाद पौडेलको संयुक्त

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्चमा रिट पेस

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता सुनील रन्जन सिंह राष्ट्रपतिविरुद्धको रिट लिएर बुधबार सर्वोच्च पुगेका हुन् । तर

५ वर्षअघि सकिनु पर्ने मध्यपहाडी लोकमार्गको काम यसवर्ष पनि नसकिने, ४ वर्ष थप्ने तयारी

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सम्पन्न गर्ने भनिएको पुष्पलाल (मध्यपहाडी) लोकमार्गको निर्माण थप समय लाग्ने भएको छ । सरकारको राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रहेको आयोजना पूरा गर्न थप चार वर्ष

राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालत जानेबारे छलफल गर्दैछौँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध अदालत जाने विषयमा छलफल भइरहेको बताएका छन् । मंगलबार खुमलटारस्थित निवासमा आयोजित पार्टी प्रवेश

नागरिकता विधेयक प्रमाणीकरण नभएकामा तमलोपाको असन्तुष्टि

काठमाडौं । तराई–मधेस लोकतान्त्रिक पार्टीले सङ्घीय संसद्बाट पारित भई राष्ट्रपतिसमक्ष पठाइएको नागरिकतासम्बन्धी विधेयक समयावधिभित्र प्रमाणीकरण नभएकामा असन्तुष्टि जनाएको छ । पार्टीका अध्यक्ष वृषेशचन्द्र लालद्वारा जारी विज्ञप्तिमा विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक

जापानको १४ अर्ब सहयोगमा सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण पूर्वाधार विस्तार गरिँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले जापान सरकारको सहुलितपूर्ण ऋणमा काठमाडौं उपत्यका र पोखराको सहरी क्षेत्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली विस्तार तथा सुधार गर्ने भएको छ । जापान सरकारबाट प्राप्त

सगरमाथा इन्स्योरेन्स, जय नेपाल हलसहित ४१ व्यक्ति/ कम्पनीलाई १० दिनभित्र कर तिर्न महानगरको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले घर जग्गा सम्पत्ति कर बुझाउने भन्दै ४१ व्यक्ति तथा कम्पनीलाई १० दिने सूचना जारी गरेको छ । महानगरले पत्र प्राप्त भएको १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा

राष्ट्रपतिको कदमविरुद्ध उपराष्ट्रपतिको वक्तव्य: संविधानको दायराभन्दा बाहिर जाने छुट छैन

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनेर आवाज उठ्नु दुःखद् भएको उल्लेख गरेका छन् । मंगलबार एक वक्तव्य

नेपालको आर्थिक वृद्धि ४.७ प्रतिशतमा सीमित हुने एडीबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडीबी)ले नेपालको अर्थतन्त्रको वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षभन्दा चालु आर्थिक वर्षको वृद्धिदर कम हुने एडीबीको प्रक्षेपण छ । एडीबीले सार्वजनिक गरेको एसियन