मर्जरमा जाने कम्पनीको सेयर कारोबार १५ दिनमात्र रोक्का

काठमाडौं । धितोपत्र बोर्डले मर्जर तथा एक्विजेसनमा जाने संस्थाको सेयर कारोबार १५ दिनमात्र रोक्का राख्ने निर्देशिका निर्माणको काम अन्तिम चरणमा पुर्याएको छ । बोर्डका अनुसार उक्त निर्देशिका निर्माण कार्य अब

नेपाल आयल निगमले माग्यो ६० कर्मचारी

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले ६० जना कर्मचारी माग गरेको छ । निगमले शुक्रबार सूचना जारी गर्दै विभिन्न पदमा ६० जना कर्मचारी माग गरेको हो । निगमले बाउजर अपरेटरदेखि

भारतमा मारुती सुजुकीको ४० वर्षे यात्रा

एजेन्सी । हामीले भारतमा ४० वर्ष पूरा गरेका छौं । जापानको सुजुकी (मोटर कर्पोरेसन)ले मारुती उद्योगसँग संयुक्त रुपमा काम गर्न सम्झौता गरेको ४० वर्ष पूरा भएको छ । हामीले यो

कर्णालीमा यातायात तथा हवाई सेवालाई सहज बनाउन आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बाढी, पहिराका कारण कर्णाली प्रदेशको ‘कर्णाली राजमार्ग’ तत्काल सहज बनाउन आग्रह गरेको छ । आयोगका सहसचिव डा टीकाराम पोखरेलले २०७९ असोज २१ गतेदेखि अवरुद्ध

बेलायतकी प्रधानमन्त्रीले दिइन् ४५ दिनमै राजीनामा

एजेन्सी । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले पदबाट राजीनामा दिएकी छिन् । ट्रसले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेको ४५ दिनमै राजीनामा दिने निर्णय गरेकी हुन् । बेलायतको अर्थतन्त्र सुधार गर्न नसकेको भनै लिजले

काठमाडौँमै सयपत्री फूलबाट राम्रो आम्दानी

काठमाडौं । काठमाडौँको नागार्जुनका कृषकले सयपत्री फूलको खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । काठमाडौँको नागार्जुन नगरपालिका–६ पोखरीडाँडाका किसानले तिहारमा अत्यधिक प्रयोग हुने सयपत्री फूल बिक्रीबाट राम्रो आम्दानी गरेका हुन्

सहकारी विभागको नयाँ कार्यविधिः तालिम तथा प्रशिक्षण पाठ्यक्रम प्रमाणीकरण नगरे कारबाही

काठमाडौं । सहकारी विभागले सहकारी सम्बन्धी शैक्षिक क्रियाकलापको प्रमाणीकरण समितिको कार्यविधि–२०७९ जारी गरेको छ ।विभागले सहकारी नियमावली २०७५ को नियम ७९ को उपनियम (५) अनुसार उक्त कार्यविधि जारी गरेको जनाएको

पुष्प मेलामा शेखर गोल्छादेखि हरिवंशसम्म, आत्मनिर्भर मात्रै नभएर निर्यातमुखी उत्पादनमा जोड

काठमाडौं । सरकारले तिहारमा भारतबाट आयात हुने सयपत्री फूलमा प्रतिवन्ध लगाएको छ । तिहारमा विशेषगरी शहरी क्षेत्रमा करिव ८५ प्रतिशत सयपत्रीको माग आन्तरिक उत्पादनले धान्ने गरेको भए पनि १५ प्रतिशत

दिवालीको अवसरमा भारतीय प्रधानमन्त्री मोदीले ७५ हजार युवालाई सरकारी जागिर दिने

एजेन्सी । दिवालीको अवसरमा भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले ७५ हजार युवालाई सरकारी जागिर दिने भएका छन् । भारतीय प्रधानमन्त्री मोदीले शनिबार उनीहरुलाई नियुक्तिपत्र बाँड्ने भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । अलग-अलग

कोरोना बीमाको १ अर्ब ८१ करोड रूपैयाँ भुक्तानी गर्दै बीमा समिति

काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी गर्न बाँकी रहेको रकम मध्ये १ अर्ब ८१ करोड रूपैयाँ तत्काल भुक्तानी गर्ने तयारी गरेको छ । सरकारले कोरोना बीमाको दाबी भुक्तानीको