झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई जनाको

काठमाडौं । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टी निवासी १९ वर्षीय अमित मिश्र र जनकपुरधाम

अमेरिकी राष्ट्रपति वाइडेनले ह्वाइट हाउसमा मनाए दिपावली

काठमाडौं । अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा दिपावली मनाइएको छ । ह्वाइट हाउसमा सोमबार दिवालीको अवसरमा कार्यक्रमको आयोजना गरिएको हो । राष्ट्रपति वाइडेनले आयोजना गरेको कार्यक्रममा अमेरिकामा रहेका हिन्दू उच्च

राष्ट्र बैंककी डेपुटी गर्भनर सम्मानित

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनर डा. निलम ढुङ्गाना तिम्सिना सम्मानित भएकी छन् । फोकस नेपाल नगमक संस्थाले दिपावलीको अवसरमा शनिबार आयोजना गरेको ‘वृहत् सांस्कृतिक कार्यक्रम तथा सम्मान’ कार्यक्रममा

निर्वाचनमा चारवटा मतपत्रमा भोट हाल्नु पर्ने

सुदूरपश्चिम । निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो

पोखरामा सञ्चालनमा आयो बिवाइडीको शोरुम, प्रतिक्षित एटो ३ सार्वजनिक

पोखरा । प्राकृतिक र पर्यटकीय सहर पोखरामा विद्युतीय कार कम्पनी बिवाइडीको सुविधासम्पन्न शोरुम सञ्चालनमा आएको छ । शोरुम सञ्चालनसँगै एक साताअघि मात्र नेपाल प्रवेश गरेको बिवाइडीको एटो ३ कार पनि

आज सूर्यग्रहण : तुला राशिलाई अति कष्ट, सिंहलाई श्रीप्राप्ति, कुन राशिको कस्तो ?

काठमाडौं । कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले आज दिउँसो ४:५२

अवरुद्ध सडक एक्काइस दिनपछि खुल्यो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–१ स्थित लेखमलाङ सिद्धभन्ज्याङदेखि सहलकोट आनन्दीभन्ज्याङ जोड्ने मोटरबाटो पुनः सञ्चालन भएको छ । गत असोज १८ गतेदेखि अवरुद्ध भएको सडक सोमबारदेखि खुलेको हो । यस क्षेत्रमा

भारतीय मूलका ऋषि सुनक बेलायतका प्रधानमन्त्री

एजेन्सी । भारतीय मूलका ऋषि सुनक बेलायतका प्रधानमन्त्री बन्ने भएका छन् । उनी कन्जर्वेटिव पार्टीका नेता चुनिएका छन् । बेलायतमा पहिलोपटक एशियाली मूलका व्यक्ति प्रधानमन्त्री बन्न लागका हुन् । यसै

लक्ष्मी पूजामा झिलिमिली काठमाडौं (तस्बिरहरु)

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज लक्ष्मी पूजा गरिएको छ । प्रकाश र रंगहरुको पर्व तिहारको उपलक्ष्यमा उपत्यकासहितका देशका विभिन्न स्थान झिलिमिलि देखिएको छ । चन्द्रागिरी डाँडाबाट

राष्ट्रपतिको उपस्थितिमा देउसीभैली

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा तिहार पर्व–२०७९ का अवसरमा आज देउसीभैलो कार्यक्रम गरिएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा सांस्कृतिक संस्थानले आयोजनामा उक्त देउसीभैलो कार्यक्रमको आयोजना गरिएको हो ।