प्रधानमन्त्री देउवाले यसकारण लगाएनन् भाइटीका

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन

परम्परा धान्दै ९० वर्षीया गङ्गादेवी

काठमाडौं । तिहारमा गाईलाई हरियो धान काटेर खुवाउने प्रचलन सुन्दा अहिले अनौठो लाग्दछ । पछिल्ला वर्षमा यो चलन गाउँघरमा हराइसकेको छ । पाल्पा नगरपालिका(६ मिलनचोककी ९० वर्षीया गङ्गादेवी पराजुलीले भने

सिंक लिएर ट्वीटर मुख्यालय किन पुगे एलन मस्क ?

एजेन्सी । ट्वीटर किन्ने समाचारकाबीच टेस्लाका सीईओ एलन मस्क बुधबार ट्वीटरको मुख्यालय पुगे । उनले ट्वीटर मुख्यालय पुगेको एक भिडियो सार्वजनिक गरेका छन् जो अहिले भाइरल भइरहेको छ । मस्क

आज तीनवटा प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा

रानाथारूले तिहारलाई दवारीको रुपमा मनाउथे, अहिले लगाउन थाले भाइटीका

कञ्चनपुर । रानाथारू समुदायको परम्पराअनुसार तिहारमा भाइटीका लगाउने र लक्ष्मीको पूजा गर्ने चलन होइन । तर पछिल्लो सयम देखासिखीका कारण यो समुदायको तिहार मनाउने शैली फेरिएको छ । कञ्चनपुरको बेदकोट

आज भाइटीका, कतिबजे छ उत्तम साइत ?

काठमाडौं । हिन्दू नेपालीहरुको दोस्रो ठूलो पर्व अन्तर्गत आज तिहारको भाइटीका मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले

भाइटिकाको दिनमात्र खुल्ने रानिपोखरीको बालगोपालेश्वर मन्दिर खुला

काठमाडौंमा । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज बिहानैदेखि खुला भएको छ । दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन बिहान ५ बजेदेखि मन्दिर खुल्ने व्यवस्था मिलाइएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन

आज भाइटीका, दिदीबहिनी पूर्व र दाजुभाइ पश्चिम फर्किएर लगाउनुपर्ने

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका

पीङबाट लडेर किशोरको मृत्यु

दैलेख । लिङ्गे पिङबाट लडेर १८ वर्षीय किशोरको मृत्यु भएको छ । नारायण नगरपालिका–६ काँडाचौर बसपार्कमा पिङ खेल्ने क्रममा लडेर नारायण नगरपालिका–६ का १८ वर्षीय नवराज बोगटीको मृत्यु भएको हो

रोल्पामा जिप दुर्घटना, एकै घरका दाजुभाइसहित तीनको मृत्यु

रोल्पा । रोल्पामा आज जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । रोल्पाको सुनिल स्मृति गाउँपालिका–४ सेवा केन्द्र नजिकै जुगेखोलामा भएको जिप दुर्घटनामा परी एकै घरका दाजुभाइसहित तीन जनाको