पल शाहले जेलमै लगाए भाइटीका

तनहुँ । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले

चक्रिय धवलागिरि पदमार्ग: सम्भावना अथाह, पूर्वाधार अभाव

गण्डकी । पथप्रदर्शक छिरी राईले सात वर्षपछि धवलागिरि चक्रिय पदमार्गमा पर्यटकलाई लिएर आफैँ पुगे । काठमाडौंमा आसाकी ट्रेक्स एण्ड एक्सपिडीसनका सञ्चालकसमेत रहेका राईले दर्जनौँपटक धवलागिरि चक्रिय पदमार्गमा पर्यटक लिएर आए

सन्धिखर्क विमानस्थलमा दुई मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित निर्माणाधीन विमानस्थलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन हवाईमैदानको रनवेमा मोटरसाइकल चलाउने क्रममा उक्त

साप्ताहिक मौसम : हिमपातदेखि वर्षाको सम्भावना

काठमाडौं । आगामी साता देशको केही स्थानमा हल्का हिमपात र वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले विषेश साप्ताहिक मौसम पूर्वानुमान बुलेटिन निकालेर हिमाली भूभागमा हल्का हिमपात

४४ अर्ब डलरमा ट्विटरको स्वामित्व लिएपछि मस्कले हटाए सीईओसहितका उच्च कर्मचारी

काठमाडौं । सामाजिक सञ्जाल ट्विटरको स्वामित्व लिएपछि अर्बपति एलन मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृतसहित उच्च कर्मचारीलाई बर्खास्त गरेका छन् । अमेरिकी सञ्चारमाध्यम न्यूयोर्क टाइम्स, सीएनएन र वासिङटन पोस्टका समाचार अनुसार

दोस्रो विश्वयुद्ध पछिको यो खतरनाक दशकः पुटिन

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार विश्व दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खतरनाक दशकबाट गुज्रिरहेको चेतावनी दिएका छन् । यस सम्बोधनमा पुटिनले युक्रेनमा रुसको आक्रमणको निर्णयलाई एकपटक फेरि जायज ठहराउने प्रयास

कुहिरो र सूर्योदय हेर्न मानुङकोट उक्लिँदै आन्तरिक पर्यटक

तनहुँ । चिसो मौसम शुरु भएसँगै कुहिरोले दमौली बजारलाई छोप्छ । घामको किरण सुरु भएसँगै कुहिरो विस्तारै फाट्छ । अनि दमौली बजार छर्लङ्ग देखिन्छ । साथमै देखिन्छ सुन्दर हिमश्रृङ्खला। चिसो

ताप्लेजुङमा आगलागी हुँदा लाखौँको क्षति

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–७ सुरुम्खिममा एक घरमा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ । भाइटीकाको दिन बुरुम्खिम टोलका स्थानीय भीष्मराज खुदाङको घर जलेर नष्ट भएको हो ।

खेतबारीमै पुगेर मतदाता फकाउँदै उम्मेदवार

कुश्मा । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुँदैछ । उम्मेदवार गाउँ छिरिसकेका छन् । घरदैलो कार्यक्रममा उम्मेदवार र तिनका नेताले मतदाता रिझाउन अनेकन प्रयास गरिरहेका

एमाले अध्यक्ष ओलीले लगाए भाइटीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भाइटीका ग्रहण गरेका छन् । ओलीले बालकोटस्थित निवासमा साइतमा दिदीबहिनीबाट टीका ग्रहण गरेका हुन् । ओलीलाई बहिनी कौशल्या कोइराला र विष्णुमाया ढकालका