हट्यो कर कार्यालय धाउने झन्झट, अब घरमा बसेर कर तिर्न सकिने

काठमाडौं । अब घरमा बसेर नै सरकारी कर तिर्न सकिने भएको छ । सरकारले आजदेखि विद्युतिय प्रणाली मार्फत कर तिर्न सक्ने व्यवस्था मिलाएको छ । तत्कालको लागि १ लाख रुपैयाँसम्मको कर र गैरकर राजस्व मात्र विद्युतिय प्रणाली मार्फत तिर्न सकिन्छ । सुरुवातमा काठमाडौंबाट यो सेवा सुरु भएपनि देशभर यसको विस्तार गर्ने तयारी अर्थमन्त्रालयले गरेको...